सेतोपाटी ब्रिफिङ 

राजनीति निस्ताएको कि थलिएको ?

***

असहमतिबीच संविधान संशोधन प्रस्ताव अघिल्लो साता संसदमा टेबल गर्न दिएको एमालेले सो प्रस्ताव मतदानमा भने लैजान नदिने अडानमा छ। संसदमा सो प्रस्ताव मतदानका लागि अघि बढ्यो भने मात्र एमाले साँच्चै अवरोधमा उत्रिन्छ वा मतदानमार्फत् त्यसलाई असफल बनाउनेतिर लाग्छ, थाहा हुनेछ। त्यो अर्थमा बल अब सत्तारुढ गठबन्धनको कोर्टमा छ। विस्तृतमा

आज साँझ पहिलो पटक भारतीय बिजुली काठमाडौंमा

 -भानुभक्त

भारतको मुजफ्पुरबाट ढल्केबर हुँदै आएको २० मेगावाट बिजुली मंगलबार साँझ काठमाडौं ल्याइएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। ‘खिम्ती– ढल्केबर प्रसारण लाइन बनेपछि पहिलो पटक मंगलबार साँझ ६ बजे भारतीय बिजुली काठमाडौं आएको छ,’ प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले भने, ‘यसले राजधानीमा लोडसेडिङ नहुने सुनिश्चित जस्तै भएको छ।’ विस्तृतमा

‘अब दक्षिण एसियामै नभएको कानुन नेपालमा’

सार्वजनिक काममा लगाएर कैदीको कैद भुक्तान हुने

-सन्जिब बगाले

यो प्रस्तावित व्यवस्था अनुसार अदालतले सामुदायिक सेवा गर्न आदेश दिन सक्नेछ। ६ महिनासम्म कैद सजाय निर्धारण भएको कसुरदारलाई उसले गरेको कसुर, उसको उमेर, आचारण लगायतलाई विचार गर्दा अदालतले कसुरदारलाई कैदमा राख्न उपयुक्त नदेखिएमा वा त्यस्तो कसुरमा अदालतले उपयुक्त ठहर्‍याएको अवधि कैदमा बसेपछि बाँकी अवधि सामुदायीक सेवा गर्न आदेश दिनसक्ने प्रावधान राखिएको छ। विस्तृतमा

इतिहासमा तीनचोटि ढलेको साँखु

- पोष्टबहादुर बस्नेत

कृषि र व्यापारमा आश्रित भएर फस्टाएको साँखु इतिहासको लामो कालखण्डसम्म समृद्ध नै रह्यो। तर, उत्तर भारत र तिब्बतमा भएका परिवर्तनको असर काठमाडौंका साथै साँखुमा पनि परेको इतिहासकारहरुको भनाइ छ। सन् १९५० मा चीनले तिब्बतमा कब्जा जमायो भने कोदारी राजमार्ग बनेपछि नेपाल र तिब्बतबीच रहेको तातोपानी नाका फस्टायो। यसको ठाडो असर साँखुमा पर्‍यो। विस्तृतमा

के विराट सचिनलाई उछिन्दै क्रिकेटको सर्वोत्कृष्ट खेलाडी बन्दैछन्?

- नवीन अर्याल

सचिनलाई एकदिवसीयमा २७ सतक पुरा गर्न २ सय ६१ एकदिवसीय खेल्नु परेको थियो। जसका लागि उनले ११ वर्ष कुरेका थिए। तर, यसको अनुपातमा विराटले ८ वर्षमै २७ सतक पुरा गरेका हुन्। एकदिवसीयमा सात हजार रन र २५ सतक छिटो पुरा गर्ने कीर्तिमान पनि विराटको नाममा छ। सचिनको नाममा प्रत्येक ९ खेलमा सतक बनाउने कीर्तिमान छ। यसमा पनि विराटले आफ्ना अग्रजलाई उछिनेका छन्। विराटले प्रत्येक ७ खेलमा सतक बनाएका छन्। विस्तृतमा

समाचार

आजका तस्बिरहरू

कीर्तिपुरको क्रिकेट मैदानमा भएको रुसलान कपका विजेता नेपाल पुलिसका खेलाडी कप पाएपछि सामुहिक तस्बिर खिचाउँदै। तस्बिरः अनिश रेग्मी /सेतोपाटी

कीर्तिपुरको क्रिकेट मैदानमा भएको रुसलान कपका विजेता नेपाल पुलिसका खेलाडी कप पाएपछि सामुहिक तस्बिर खिचाउँदै। तस्बिरः अनिश रेग्मी /सेतोपाटी  

कीर्तिपुरबाट देखिएको उडिरहेको नेपाल वायु सेवा निगमको विमान। तस्बिरः अनिश रेग्मी/सेतोपाटी

कीर्तिपुरबाट देखिएको उडिरहेको नेपाल वायु सेवा निगमको विमान। तस्बिरः अनिश रेग्मी/सेतोपाटी 

तर्क

  • 'मतिभ्रष्ट भएका अशिक्षितको तुलनामा शिक्षितहरुलेनै समाजलाई भाड्न सक्छन् । यतिवेला नेपाल त्यस्तै मतिभ्रष्ट शिक्षितहरुवाट पीडित छ ।' 

    - केपी ओली, पूर्वप्रधानमन्त्री
  • पखाला लागेपछि दबाबमा मलाई कोचीकोची खुवाइयो भन्दै `राजनीतिक रुवाबासी´ गर्ने गौरवशाली नेताहरू भएको देशको नागरिक भएकोमा मलाई `गर्व´ छ।

    गनी अन्सारी @ansarigani
  • संविधानसभा-१ मा जातीय संघीयता अायो- त्यो फेल भयो,अहिले फेरि हिमाल-पहाड-तराई छुटाउने संघीयताका कुरा अा´छ, अब अर्को अान्दोलन हुन सक्छ।

    बामदेव गौतम
  • काठमान्डूमा- जागिर खोज्न हिँड्यो भने तलबको कुरा पाँच हजारबाट सुरु हुन्छ, डेरा खोज्न हिँड्यो भने डेरा भाडा दश हजारबाट सुरु हुन्छ ।

    Prabin Baniya @prabinbaniya
  • चार दिन मधेश घुमेर उसले"मधेश बुझेँ"भन्छ।एउटा किताब लेखेर मैले"हिमाल बुझेँ"भन्छु।ऊ पनि पाखण्डी,म पनि पाखण्डी।बुझ्न धेरै कुरा बाँकी छ दोस्त।

    Nayan Raj Pandey [email protected]
  • टायर बाल्नुको साटो सडक बढारेर फोहोर बाल,पालमा बसेकालाई न्यानो बाड,बाटो खन,धारा बनाउ,बरु एउटा नमुनाबस्ती बनाउ !सिर्जनशिल बन युवा हो सिर्जनशिल

    जुझारु केटी @GitaChimoriya
  • केही सम्बन्धहरु यति चिसा हुन्छन्, गृष्मममा पनि ठिहि¥याउँछन् । र केही सम्बन्ध यति न्यानो कि तिनले हिउँद बिर्साउँछन् ।

    Subin Bhattarai @subinbhattarai1
  • कि त सहमति गरेर छिटै पास गर कि त तु फिर्ता गर! संविधान संशोधनको प्रस्तावमा अहिलेको अन्यौल र अलमल "स्वास्थ्यको लागि" हानिकारक छ!!

    आचार्य मधुरमण @MadhuRamanACH
  • व्यक्तिगत जीवन, घर, पार्टी कहिँ पनि लोकतन्त्रका मूल्यमान्यता पालना नगर्नेले देशमा लोकतन्त्र संस्थागत गर्ने प्रश्नै उठ्दैन। हामी भ्रममा छौं।

    Rabindra Mishra @RabindraMishra
  • दुःख गरेर महिनाको 10\20 हजार कमाउछौा अनि सरकारलाई कर तिर्छौँ र सम्पन्न नेताहरुलाई लाखौँ रुपैया उपचार खर्च दिन्छौँ । क्या महान छौँ हामी ।

    Sabita Acharya [email protected]
  • ईतिहासका पात्रका बारेमा ईतिहासकारहरुले समिक्षा गर्नै पर्छ। अभियानवादीको गालीको खासैअर्थ हुॅदैन।अमेरिकी राजनेताले पनि दासप्रथा मानेका थिए त!

    Puspa Dulal 'पुदु' @dulalpuspa
  • काभ्रेका तमाङ,चितुनका चेपाङ,मुगुका खस,सुपका दलितले पो किड्नी बेचेर भनि उपचार गर्ने।हुनेखाने दा,दिदीहरलाई करोडौं लाए नि राज्यले गर्नु परो नि!

    Kiran Bhandari [email protected]
  • देशलाई नेताहरुको लागी स्वर्ग र गरीब जनताको लागी नर्क नबनाऊ । उपचार खर्च नपाएर आत्महत्या गर्ने नेपालीको लाशमाथी टेकेर नेताहरुलाई उपचार खर्च?

    Dhan Raj Gurung [email protected]
  • टोलटोलका मन्त्री भए जिल्लाजिल्लाका मन्त्री भए प्रदेशप्रदेशका मन्त्री भए गुटगुटका मन्त्री भए नातानाताका मन्त्री भए पार्टीपार्टीका मन्त्री भए तर, देशको मन्त्री कहिल्यै भएन !! ए रुदाने ! एकपटक जुरुक्क उठेर आउ र भन ओए मन्त्री- कि दल छोड कि पद छोड !! दल र पदमा एउटा नछोडेसम्म मन्त्री देशको हुन्न !!!

    Khagendra Lamichhane [email protected]
  • जन्मभुमीको अंश र बंश त्यागेर,नेपाली पुरुषसँग बिहा गरेर यतै अंश र बंश शुरु गरेकी हरेक बुहारीको सम्पूर्ण संबैधानिक अधिकार सुनिश्चित हुनुपर्छ।

    Tula Narayan Shah [email protected]
  • विरामी भएर ग़रीब करदाताको पैसा लुटनु भन्दा त बरू ...............बेश। धिक्कार छ !

    Rameshore Khanal [email protected]
  • चर्चा विजय गच्छदारको भयो तर मुसा त दिपक बोहरा पो निस्के। त्यो पनि बरिष्ठ मुसा। केपी ओली सरकारमा श्रम मन्त्री भएका बोहरा प्रचण्डको जहाजमा शुरुमै मन्त्री भए। माधव नेपाल सरकारमा बन मन्त्री भए। पञ्चायतकालमा ३ पटक मन्त्री भए।

    भुवन शर्मा
  • जिन्दगीमा कुनै कुनै मान्छे 'नुन' जस्ता हुन्छन् । तरकारीमा हुन्छ तर देखिँदैन । जब तरकारीमा हाल्न बिर्शिन्छ अनि बल्ल महशुस हुन्छ ।

    सुदर्शन सापकोटा @sudarshanme
  • २६ वर्षमा २२ वटा सरकार बन्छ; सीमान्तकृत भनिएको समुदायबाट एकैजना १३/१४ पटकसम्म मन्त्री बन्छन्। अनि देशबाट युवाहरू खाडी नगएर के अन्तरिक्षमा जान्छन्?

    गनी अन्सारी
  • युरोकपको समाप्तीसंगै नेपालको सत्ता राजनीतिको खेल नि समाप्त होला जस्तो छ। माओवादीसामु आत्मघाती गोल कि सरकारको डिफेन्सको विकल्पमात्र बाँकी छ ।

    शंकर पोखरेल @shankarpokhrel8
  • छाेटाे बाटाेबाट सबैभन्दा छिटाे कमाई गर्ने अखडा बनेकाे छ- स्वास्थ क्षेत्र ! मेडिकल माफियाका कारण याे देशमा गरिबले बाँच्न नसक्ने अवस्था छ।

    sarswati subba @SarswatiSubba
  • डा केसीको अभियानलाई हार्ने 'सुविधा' छैन। उनि हारे भने बेथितिका अभियन्ताहरुको मनोबल ह्वात्तै बढ्नेछ। मुलुक बन्ला भन्ने आशाको दियो नि

    Surya Raj Acharya @SRA525
  • काठमाडौं बासीको "रोग प्रतिरोध क्षमता" चैं निकै रछ! बजार अनुगमनमा देखाइएका हदसम्म खान नहुने खानेकुरा खाएर पनि बाँचेकै छन्!!

    आचार्य मधुरमण @MadhuRamanACH
  • एउटा कुर्सीका लागि कराेडौँ राजनीतिज्ञहरु दौडिएजस्तै एउटा भकुन्डाेका पछाडि विश्वभरका अर्बौं समर्थकहरु दौडिन्छन्।

    पुष्प दुलाल 'पुदु' @dulalpuspa
  • सरकार परिवर्तन नेपालको राष्ट्रिय खेल वन्यो रे ! कतै पढेको । वजेट पारित गर्ने वेला माओवादीले किन राष्ट्रिय सरकारको असम्भव कुरा गरेको होला ?

    शंकर पोखरेल @shankarpokhrel8
  • प्रभावी र जीवन्त भूमिकाकोलागि संस्था र पदाधिकारीको साख अक्सिजन जत्तिकै महत्वपूर्णहुन भन्ने तथ्य गंभीररुपले मनन गरौं यस्लाई वचाउ गिर्न नदिउ

    भोजराज पोखरेल @PokharelBhojraj
  • ८९ प्रतिशत जनप्रतिनिधिले हस्ताक्षर गरेको संविधान मतादेशले चल्दैन भन्नेले मनन गरून् ‘५२ प्रतिशत’ जनताको मतमा वेलायत EU बाट बाहिरिँदैछ!!

    नारायण काफ्ले @kaflepost
  • सडकमा न बन्दकर्ता छन् , न सवारीसाधन, न त बन्द बिरोधिहरु नै छन् । बरु बन्दकर्ता र बिरोधिहरु सामाजिक संजालमा भेटिन्छन् ।

    अर्चना न्यौपाने
  • को सरकारमा जाने र को निस्कने बहस अाफ्नै ठाउँमा होला तर मुलुकको अस्थिरता कारक को हो र हुदैछ ? त्यसको पहिचान चाही गर्नुपर्छ ।

    प्रकाश तिमल्सिना [email protected]
  • साथीहरुले वजेट नवुझेकै जाति । गणतन्त्रका दिन पहिलेका महाराजको अन्तर्वार्ता पनि वुझिने भाषामा थिएन । यस्ता कुरामा शव्दको गुण्डागर्दी किन गर्नू

    किशोर नेपाल @kishorenepal
  • देशमा न गतिलाे सत्तापक्ष भयाे न प्रतिपक्ष । काँग्रेस भन्ने एउटा पार्टी छ । रूखकाे फेदमा बन्चराेकाे धार लाइसक्याे, अझै निहुँ खाेज्छ ।

    प्रकट कुमार

विशेष

बिज्ञापन

mahindra

विचार

hundai

किनमेल

vianet

ग्लोबल

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • कार्यसम्पादन ठूलो कि जागिर? कार्यसम्पादन ठूलो कि जागिर?

    ओली सरकार छँदै ज्ञवाली नेतृत्वको प्राधिकरणले कर्मचारी तान्न, धान्न र काम लगाउन नसक्ने पुष्टि भइसकेको थियो। कुनै पनि सार्वजनिक पदमा नियुक्ति गर्दा पार्टीप्रतिको वफादारीलाई केन्द्रमा राख्ने नगरेको भए ओलीले पहिले त ज्ञवालीभन्दा धेरै योग्य मानिसलाई प्राधिकरणमा ल्याउने थिए। भुलवश त्यस्तो मानिस नियुक्त भएको भए कार्य सम्पादन हेरेपछि फेरेर अर्को मानिस राख्ने थिए। 

    जीवन क्षत्री

  • माघीलाई मिलनको पर्व बनाउने कि फुटको? माघीलाई मिलनको पर्व बनाउने कि फुटको?

    माघीको मौकामा मालिकहरू गाउँमा गएर गरिब, सोझा अभिभावकलाई ललाईफकाई विभिन्न प्रलोभनमा पारेर, वर्षको सिर्फ एकजोर कपडा दिएर वा एकदम न्यूनतम पैसा दिएर ५ देखि २० वर्ष सम्मका छोरीलाई आफ्नो घरायसी काम गर्नका लागि कमलरीको रूपमा लैजाने चलन थियो। कमलरीको नाउँमा हजारौं थारू चेलीवेटीहरूको विभिन्न तवरले शोषण हँुदै आएको छ। उनीहरू श्रम शोषण, यौन शोषणमा परी मानसिक पीडा भोग्दै विक्षिप्त अवस्थामा मालिकको घरमा नारकीय जीवन जिउन विवश छन्। कुनै न कुनै बहाना पारेर चेलीवटीलाई अझैसम्म कमलरी बनाउने काम हुँदै आएको छ। यसलाई रोक्न समाजका हरेक सचेत नागरिक लाग्नु जरुरी छ। साथै राज्य पक्षबाट यी सामाजिक विकृतिपूर्ण कुप्रथालाई हटाउनका लागि ठोस कार्यक्रम अगाडि ल्याउनु पर्दछ। तर उनीहरुले अझैसम्म कमलरी परिचय पत्र समेत पाएका छैनन्।

    शत्रुघन चौधरी

  • पुरूष विरूद्ध हुने हिंसामा को हो जिम्मेवार? पुरूष विरूद्ध हुने हिंसामा को हो जिम्मेवार?

    हजारौ सम्बन्ध टुट्नका लागि अदालतको ढोकामा पुगेका छन्। यस्ता घटनाहरुमा महिलाहरुलाई नै दोषि मान्ने जमात मात्र देखिएको छ यदि कसैले महिलाको पक्षमा बोल्ने हिम्मत गरि हाले पनि विदेशमा श्रीमान भएको अवस्थामा महिलाको पनि त शारीरिक आवश्यक्ता हो नि त भनि केही सस्तो सहानुभूती प्रर्दशन गर्न खोजेको देखिन्छ।

    अनिता न्यौपाने थपलिया

साहित्यपाटी

  • खाम भित्रको माया खाम भित्रको माया

    मैले भनें– म थाकेकी थिएँ, यसो पल्टेको भुसुक्कै निदाएछु । ‘तिमी बद्लियौ।’ ‘मेल्वर्नको मौसम जस्तै भयौ भन्न खोजेको कल्याण?’ ‘तिमी नजिस्क त मसँग।’ ‘हुन्छ, त्यसो भए अर्कोसँग जिस्किन्छु नि त।’

    निरु त्रिपाठी

  • कसको सिन्दूर? कसको सिन्दूर?

    गएको वैशाखमा गिरानचौरतिर बिहे भएको रहेछ मस्यौरीको। रामदाइ घर फर्किएको खबर सुनेर मामाघर राउतगाउँ जाने बहाना बनाएर आएकी रहिछन् यता।  हुनु–हुनामी भइसक्यो। रिसाएर अथवा रोएर अब केही हुनेवाला थिएन। 'के गछ्र्यौ त अब?' रामदाइले सोधे।  'तिमी जे भन्छौ, त्यही गर्छु... !' उनले आँसु पुछ्दै भनिन्। 'जान्छ्यौ त मसँग?' रामदाइले खिरिल्याएर सोधे। मस्यौरीले मुन्टो हल्लाइदिइन्।

    प्रोल्लास सिन्धुलीय

  • जुग्री जुलुस जुग्री जुलुस

    तराईमा औलो उन्मूलन भयो। पहाडबाट मान्छे ओइरिए। त्यसबेला दाङका फाँटमा धान झुलेका थिए। पहेलपुर तोरी फुलेका थिए। र, तिनकै रङमा भूमिपुत्र थारूका अबोध मन खुलेका थिए। पहेलपुर तोरीको फूलसित बाजी लाग्दै जुग्री–जग्गु प्रेमको कोपिला लागेको थियो। दाङ झरेका शासक खलकका अाँखा पहेलपुर फाँटमा परे। थारू र अक्षर, थारू र राज्यसत्ताबीच गोरु बेचेको साइनो पनि थिएन। त्यसैले ‘शासक खलक’लाई ती फाँट कब्जा गर्न कुनै आइतबार कुर्न परेन।सिङ्गो पञ्चायत नै तिनका भएपछि छिनभरमै सारा फाँट आफ्नो बनाए। हेर्दाहेर्दै पहाडबाट झरेका शासक खलक जति जिम्दार भए भने थारू भूमिहीन।

    नवीन विभास

पाठक विचार

  • विकासको नाम जपी, माछो-माछो भ्यागुता बनाए

    हेर हाम्रा नेताले, आफैंलाई भुइ-फुट्टा बनाए। बिखन्डनको बाटो रोजी, न यता न उता बनाए ।   अनेकौ वाद तन्त्र भनी सधै जनता झुक्याइरहे, विकासको नाम जपी, ...

    डा. रबिन खड्का

  • हामी मधेसीबाट कहिले नेपाली हुने?

    lsquo;ल् उठनुस तपाईहरु, आ–आफनो झोलाहरु चेकजाच गराउनुहोस्’, यसरी जोडले आएको एक्कासी आवाजले म झस्केर उठेँ। उठेर देख्दा भर्खर हेटौडा, मकवानप...

    सुशीलकुमार साह

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट