आज छठछठको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अर्घ दिन जनकपुरको पोखरीमा तयार पारेको पूजा सामग्री। आज साँझ अस्ताउँदै सूर्यलाई अर्घ्य दिएपछि भोलि बिहान उदाउँदो सूर्यको अर्घ दिएपछि छठ पर्वको विधिवत समापन हुन्छ। तस्बिरः रोहित महतो/सेतोपाटी
मेयरको कठोर छठ ब्रतविराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले १८ औं पटक दण्डप्रणाम गर्दै छठ पूजाका लागि सिङ्घीया घाटतर्फ लाग्दै। विराटनगर ३ स्थित शिव पाञ्चायान मन्दिरदेखि सिङ्घिया खोला घाटसम्मको तीन किलोमिटर दुरी उनले यसरी नै पार गर्दै आएका छन्।
कात्तिक नाचपाटन, मंगलबजारमा देखाइने आठदिने कात्तिक नाचको पहिलो दिन बुधबार प्रदर्शन गरिएको 'सुदामा प्याखँ' को दृश्य। यसमा कृष्ण र सुदामाको मित्रताको कथा छ। तस्बिर: निशा भण्डारी/सेतोपाटी
छठमा घडिअर्वाछठ पूजाको अवसरमा दुलहीझैं सजाइएको वीरगञ्जको घडीअर्वा पोखरी। षष्ठी तिथिका दिन छठको मुख्य दिन मानिन्छ। साँझ ब्रतालु नदी, पोखरी, तलाउ लगायत जलाशयमा तयार पारिएको छठघाटमा पुग्छन्। तस्बिर: सफल खतिवडा/रासस