कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको डिन कार्यालय नजिक युवाको शव फेला परेको छ।
करिब ३०/३५ बर्ष उमेरको युवाको शव बिहीबार विहान फेला परेको प्रहरीले जनाएको छ।
महानगरीय प्रहरी वृत्त कीर्तिपुरका अनुसार शव कसको हो भन्ने खुलेको छैन।
प्रकाशित मिति: बिहिबार, कात्तिक २८, २०७६, ००:०३:००