नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले मुलुकभर रहेको युनिटमा खाना बनाउन मट्टीतेल प्रयोग गर्ने भनी टेन्डर गरे पनि त्यसअनुरुप काम नभएको भन्दै अख्तियारले बुधवार छापा मारेको छ ।
समाचारपत्रका अनुसार दुवै प्रहरी संगठनमा टेन्डरमा तोकिएअनुरुपका कुनै पनि कुरा उपलव्ध नगराएको भन्ने सूचनाका आधारमा छापा मारेको हो ।
दुवै संगठनले खाना पकाउन मट्टीतेलको प्रयोग गर्ने भन्दै ठेकेदारसँग सम्झौता त ग¥यो तर अहिलेसम्म उसले मट्टीतेलको सट्टा ग्यास र दाउरा प्रयोग गरिरहेको छ ।