हाम्रा रेड एलिटहरूले हिजो जनजाति कार्यकर्ताको भेजामा बाहुन जाति र हिन्दु धर्मलाई गाली गर्ने बुद्धि भरिदिए । आज तिनै रेड एलिटहरू नेपाललाई हिन्दु राष्ट्र बनाउँन भन्दै आयोजना गरिएका महायज्ञमा विशिष्ठ भक्तजन भएका छन् ।
हिन्दु राष्ट्र चाहियो भन्दै फिँज काटदै गरेका फकीरहरूसँग लसपस गर्दैछन् । हे कमरेड तिमीहरूका अपरम्पार लीला हाम्रो समुदायले कहिले बुझ्ने होला ?