प्रहरी प्रधान कार्यालयले १ सय १२ जना डिएसपीको सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले एकैपटक १ सय १२ जना डिएसपीको सरुवा गरेको हो ।
९ जना डिआइजीहरुको एआइजीमा बढुवा भएलगत्तै प्रहरी प्रधान कार्यालयले अधिकृतहरुको सरुवा बढुवाको कार्य जारी राखेको छ । एआइजी बढुवाका कारण नेपाल प्रहरीमा तल्लो स्तरसम्म पनि बढुवा जाम भएको थियो । अवको केहि दिन भित्रै प्रहरी बढुवाको जाम खुल्ने अधिकृतहरुले बताएका छन् ।
नामावली
हिमालय कुमार श्रेष्ठ जिप्रका गुल्मी,
सुर्य बहादुर केसी जिप्रका डोल्पा,
कृष्ण बहादुर कुँवर जिप्रका हुम्ला,
बिदुर कुमार गौतम जिप्रका तेर्हथुम,
अजय केसी जिप्रका दोलखा,
दिलिप घिमिरे इप्रका बुटवल,
दिपक कुमार शाह जिप्रका रामेछाप,
नैनसिंह कार्की जिप्रका दार्चुला,
दिपक कुमार बस्नेत जिप्रका बर्दिया,
कृष्ण प्रसाई जिप्रका धनुषा,
योगेन्द्र सिंह थापा जिप्रका डडेल्धुरा,
कृष्ण कुमार क्षेत्री जिप्रका कैलाली,
रमेश कुमार पोख्रेल जिप्रका रुपन्देही,
दिनेश राज मैनाली जिप्रका जाजरकोट,
मनोज कुमार यादव जिप्रका कपिलवस्तु,
अभिनारायण काफ्ले जिप्रका कंचनपुर,
अर्जुन प्रसाद तिमिल्सिना इप्रका काकड़भिटटा झापा,
विनोदराज खरेल जिप्रका खोटाङ,
गौतम राज कट्टेल जिप्रका रुकुम,
धुर्बराज राउत जिप्रका धनकुटा,
गोविन्द प्रसाद पाठक जिप्रका मुस्तांङ,
विश्वमणि पोख्रेल जिप्रका झापा,
योग बहादुर पाल जिप्रका सोलुखुम्बु,
बलराम राइ जिप्रका जुम्ला,
सुदम कुमार सिंजापति जिप्रका सर्लाही,
श्याम कुमार महतो जिप्रका सिन्धुली,
राजिब बस्नेत जिप्रका सुर्खेत,
प्रबिण पोख्रेल जिप्रका रसुवा,
बिर बहादुर ओली जिप्रका पर्सा,
श्रीहजुर सिलवाल जिप्रका मुगु,
दिपकराज खरेल जिप्रका सिन्धुपाल्चोक,
जगन्नाथ गौतम जिप्रका मोरङ,
हिरा बहादुर पाण्डेय जिप्रका बझाङ,
अरुण पौडेल जिप्रका नुवाकोट,
केदार रजौरेको जिप्रका कास्की
भरत बोहरा महाराजगंज,
राजेन्द्र धमला कालिमाटी,
अर्जुन रानाभाट बालाजु,
दिपक न्यौपाने किर्तिपुर, बे
द बिष्ट जनसेवा, प्रबिण धिताल थानकोट,
तोरण कुमार कार्की सातदोबाटो ललितपुर,
बिनोद सिलवाल कमलपोखरी,
राकेश सिंह गौशाला,
सन्तोष खड्का सिंहदरबार
त्यसै गरि अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखरामा तुल बहादुर कार्की, हेटौडामा कृष्णजी अधिकारी,धनकुटामा गोविन्द अधिकारी, सुर्खेतमा हेरम्ब शर्मा, र क्षेत्रीय कार्यालय दिपायलमा जनक राज पाण्डेयको सरुवा भएको छ ।
अ.अ.विभागमा डा. मेख बहादुर खत्री, दिनेश कुमार आचार्य, भोजदेव खतिवडा, र गुरुबिष्णु काफ्लेको सरुवा भएको छ ।
त्यस्तै अञ्चल प्रहरी बागमतिमा एकेन्द्र बहादुर खड्का र पुस्कर केसी, नारायणीमा अनुराग कुमार दिबेदी,
भेरीमा बिपिन कुमार कर्माचार्य, सेतीमा राजकुमार लम्साल, कोशीमा केदार खनाल, लुम्बिनीमा कृष्ण कुमार केसी, सगरमाथामा केदार ढकाल, जनकपुरमा बिनय कुमार झा , प्रपका महिला तथा बालबालिका सेवा केन्द्रमा गंगा पन्त, प्रपका भण्डार शाखामा जीवन कुमार श्रेष्ठ,
केन्द्रिय प्रहरी समाचार कक्षमा सानुकाजी लामिछाने,
प्रपका सुरक्षा महाशाखामा मुकेश कुमार सिंह, र यज्ञ बिनोद पोख्रेल, प्रपका युएन शाखामा ऋषिराम कंडेल, युएन जगेडामा सन्तोष सिंह राठौर, दान बहादुर कार्की, शेखर खनाल र गोपालचन्द्र भट्टराई, प्रपका जगेडापुलमा रामेश्वर यादव र तेजेन्द्र पौडेल, प्रपका प्रशासन विभागमा सुदर्शन प्रसाद कोइराला, कानुन शाखामा गणेश रेग्मी, अभिलेख तथा जाहेरी शाखामा रामदत्त जोशी, प्रपका निरीक्षण तथा उजुरी छानबिन शाखामा होबिन्द्र बोगटी,
लागु औषध नियन्त्रण ब्युरोमा कृष्णहरि शर्मा पोख्रेल, बिशेष ब्युरोमा सुदिप गिरि, केन्द्रिय अनुसन्धान ब्युरोमा सबिन प्रधान, त्यस्तै प्रपका परिचालन कक्षमा अर्जुन चन्द ठकुरी, प्रहरी युक्ति तालिम महाबिद्यालयमा भेषराज श्रेष्ठ, महानगरीय विमानस्थल सुरक्षा गार्डमा आनन्द प्रसाद मराठा र बिष्णु गोविन्द थापा, महानगरीय प्रहरी आयुक्तको कार्यालयमा तारादेबी थापा, सन्तोष कुमार भट्टराई र कुबेर कडायत,
महानगरीय ट्राफिक प्रहरी महाशाखामा मोहन प्रसाद पोख्रेल, सम्पत्ति शुद्दिकरण अनुसन्धान बिभाग प्रहरी शाखामा नरेन्द्र प्रसाद उप्रेती,प्रपका आन्तरिक रा.अ. शाखामा चक्र बहादुर सिंह, प्रहरी एकेडेमीमा मधुसुदन लुइंटेल, मन प्रहरी सर्बोच्च अदालत सुरक्षा इकाइमा टिका बहादुर केसी,
महानगरीय प्रहरी परिसर काठमाडौँमा बसन्त रजौरे, महानगरीय मुख्य घटना सहायता कार्यदलमा रामेश्वर कार्की, ट्राफिक निर्देशनालयमा जुजुभाई तंडूकार, बिशेष कार्यदलमा लक्ष्मीराज अधिकारी, प्रपका पाठ्यसामग्री शाखामा उमेश राज जोशी, २ नं गणमा नबिन क्षेत्री, अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालमा राजेशनाथ बास्तोला, प्रपका अधिकार दुरुपयोग अनुगमन इकाईमा विश्व अधिकारी, क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीमा विष्णुहरि कोइराला, पुक्षेसप्र गण बिराटनगरमा बद्रि बिक्रम थापा, क्षेप्रका हेटौडामा राजेन्द्र कुमार थापा क्षेत्री र गोविन्द कुमार शाह,
म.क्षे दङ्ग नियन्त्रण गण हेटौडामा रमेश कुमार खड्का, क्षेप्रका पोखरामा कृष्ण प्रसाद कोइराला, त्यस्तै क्षेत्रीय प्रहरी तालिम केन्द्र नेपालगंजमा राजेन्द्र सिंह खड्का, बुटवलमा सुरेश प्रसाद काफ्ले र क्षेत्रीय प्रहरी तालिम केन्द्र भरतपुरमा प्रजित केसी