प्रधानमन्त्री केपी ओलीले वाणिज्य मन्त्रीमा जयन्त चन्दलाई नियुक्त गरेका छन्।
उनी राप्रपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दका छोरा हुन्।
चन्दले राष्ट्रपति विद्यादेवि भण्डारीसमक्ष सपथ लिएका छन् ।
श्रम तथा रोजगार मन्त्री दीपक बोहराले यो मन्त्रालय पनि सम्हाल्दै आएका थिए ।