पुनरावेदन अदालतबाट अवकाश पाएका २८ न्यायाधीशलाई उच्च अदालत र सर्वोचेच अदालतको न्यायाधीश नियुक्तिको रोस्टरमा अनिवार्य राखिने भएको खबर आजको अन्नपूर्णमा खबर छापिएको छ।
संसदको विधायन समितिले न्याय परिषद्को काम कर्तब्य र अधिकार सम्बन्धी विधेयक पारित गर्दै पुनरावेदनबाट अवकास पाएका न्यायाधीशहरूलाई अबको न्यायाधीश नियुक्तिको रोस्टरमा राख्ने व्यवस्था गरेको हो।