अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा डिआइजी देवेन्द्र सुवेदीको सरुवा भएको छ।
आयोगका डिआइजी हेमन्त मल्ल ठकुरी प्रहरी प्रवक्तामा सरुवा भएपछि सो स्थान खाली थियो।
प्रहरी प्रधान कार्यालयको नीति शाखामा रहेका सुवेदीलाई गृह मन्त्रालयले बुधबार अख्तियारमा सरुवा गरिएको प्रहरी प्रवक्ता डिआइजी हेमन्त मल्ल ठकुरीले जानकारी दिए।