आदिल खानलाई गुमाएको नेपालले रन रेटको दबाबलाई रोक्न आक्रामक व्याटिङ गरिरहेको छ। आदिलपछि पाँचौ व्याटसम्यानको रूपमा क्रिजमा प्रवेश गरेका प्रकाश केसीले पनि छक्का प्रहार गरे।
उनले जयाविक्रमाले गरेको २१ ओभरको तेस्रो बलमा छक्का प्रहार गरेका थिए। नेपालले २५ दशमलव ५ ओभरमा चार विकेट गुमाउदै सय रन पुरा गरेको छ।