बंगलादेशमा जारी इमर्जिङ टिम्स कप क्रिकेट अन्तर्गत नेपालले हङकङविरूद्ध सातौ सफलता हात पारेको छ। नेपालका लागि भुवन कार्कीले व्यक्तिगत दोस्रो विकेट लिने क्रममा नेपाललाई सातौ सफलता दिलाएका छन्।
कार्कीले ४७औं ओभरको चौथो बलमा विकेट किपर साहिद वाइफलाई २२ रनमा आउट बनाएर
यसअघि शुसान भारी र कप्तान ज्ञानेन्द्र मल्लले २-२ तथा भुवन कार्की, सन्दिप लामिछाने १-१ विकेट लिए।
४७ ओभरको खेल सकिँदा हङकङ ७ विकेट गुमाएर १८७ रनमा खेलिरहेको छ।