हङहङले दिएको २१५ रनको विजयी लक्ष्य लिएर आएको नेपालले दोस्रो विकेट गुमाएको छ। ओपनर आसिफ शेखको ठाउँमा आएका दिलिपनाथले २९ बल खेलेर १२ रन बनाए। उनी २०औं ओभरक चौथो बलमा निजाकात खानको बलबाट आउट भए।
क्रिजमा दीपेन्द्र सिंह ऐरी र कप्तान ज्ञानेन्द्र मल्ल खेलिरहेका छन्।
मल्लले अर्धसतका पुरा गरिसकेका छन्। २० ओभरको समाप्तीमा नेपाल २ विके६ गुमाएर ८१ रनमा खेल्दैछ।