सुन सुन सुन
बुझ बुझ बुझ
सोच सोच अनि बोल
निष्ठाको लडाइँ लड्नेहरू
मनमा हरि छ कि छैन बोल
बोल बोल बोल बोल
धक फुकाई बोल बोल
सोध सोध सोध
खोज खोज खोज
रोज रोज अनि बोल
देशलाई माया गर्नेहरू
मनमा हरि छ कि छैन भन
बोल बोल बोल बोल
धक फुकाई बोल बोल
हुँदैन बन्दैन भन्छन् चुपचाप सहेर भाग्नेहरू
खाली गफै मात्र चुट्छन्
बेइमानी घातीहरू
यो देश अवश्य बन्छ भन्छन्
यो देश अवश्य बन्छ भन्छन्
अँध्यारोमा उज्यालो खोज्नेहरू
उठ उठ उठ हिँड हिँड हिँड
गर गर अनि बोल
निष्ठाको लडाइँ लड्नेहरू
मनमा हरि छ कि छैन बोल
बोल बोल बोल बोल
धक फुकाई बोल बोल
यो पनि हेर्नुहोस्ः