नेपाल अटोमोबाइल इमपोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसनद्वारा आयोजना हुन लागेको 'नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६' को तयारी तीव्र रूपमा अगाडि बढिरहेको छ।
साउन २६ गतेदेखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी स्थलमा आयोजना हुने यस एक्स्पोमा ५० भन्दा बढी ब्रान्डको सहभागिता रहनेछ।
दुईपांग्रे, चारपांग्रे र व्यवसायिक नयाँ सवारीसाधनहरू सार्वजनिक गरिनेछ।
नाइमाको आयोजनामा हुन लागेको यो एक्स्पो नेपालमा हालसम्मकै सबैभन्दा ठूलो र प्रभावकारी अटोमोबाइल प्रदर्शनी हुने अपेक्षा गरिएको छ।
तस्बिरहरूः
-ink-1786271169.jpeg)
-ink-1786271169.jpeg)
-ink-1786271169.jpeg)
-ink-1786271169.jpeg)
-ink-1786271169.jpeg)
-ink-1786271169.jpeg)
-ink-1786271169.jpeg)
-ink-1786271168.jpeg)
-ink-1786271168.jpeg)
-ink-1786271168.jpeg)