
काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा ‘नाइमा मोबिलिटी एक्सपो’ जारी छ।
एक्सपोमा प्रदर्शनीमा राखिएका विभिन्न ब्रान्डका सवारी साधन र तिनका अत्याधुनिक विशेषताहरूबारे जानकारी लिन दैनिक हजारौँ दर्शकहरू पुगिरहेका छन्।
विशेष गरी मेलामा भर्खरै सार्वजनिक गरिएका नयाँ मोडलका दुई पाङ्ग्रे (मोटरसाइकल तथा स्कुटर) र चार पाङ्ग्रे (कार, एसयूभी) सवारी साधनतर्फ दर्शकको आकर्षण बढी देखिएको छ।
विद्युतीय सवारी साधन (इभी) र नवीन प्रविधिको बढ्दो प्रयोगका कारण पनि अवलोकनकर्ताहरू सवारीको ब्याट्री क्षमता, रेन्ज, सुरक्षा फिचर्स र मूल्यबारे चासोपूर्वक सोधपुछ गरिरहेका छन्।
एक्स्पोमा कम्पनीहरूले ग्राहकलाई लक्षित गर्दै विशेष छुट, बुकिङ अफर तथा फाइनान्सको सुविधा समेत उपलब्ध गराएका छन्।
तस्बिरहरू:
-1786521912.jpg)
-1786521912.jpg)
-1786521912.jpg)
-1786521911.jpg)
-1786521908.jpg)
-1786521907.jpg)
-1786521910.jpg)
-1786521910.jpg)
-1786521910.jpg)
-1786521908.jpg)
-1786521908.jpg)
-1786521908.jpg)
-1786521907.jpg)
-1786521906.jpg)
-1786521906.jpg)
-1786521907.jpg)
-1786521907.jpg)
-1786521906.jpg)
-1786521905.jpg)
सबै तस्बिर: नेपाल फोटो लाइब्रेरी