
नेपालकै सबभन्दा ठूलो अटोमोबाइल मेला नाडा अटो शो–२०२६ मा प्रदर्शनीका लागि चार पाङ्ग्रे विद्युतीय सवारी राखिएका छन्।
मेलामा विभिन्न ब्राण्ड र मोडलका विद्युतीय सवारी साधनको दबदबा देखिए पनि पेट्रोल/डिजेल र हाइब्रिड गाडीमा पनि अवलोकन गर्नेको चासो देखिन्छ।
६ दिन चल्ने शोमा चार र दुई पाङ्ग्रे सवारीसँगै अटोकम्पोनेन्ट, टायर, लुब्रिकेन्ट्स, स्पेयर पाट्र्स तथा एसेसरिजका गरेर २ सय स्टल छन्।
तस्बिरहरू:
-1787645073.jpg)
-1787645074.jpg)
-1787645074.jpg)
-1787645075.jpg)
-1787645075.jpg)
-1787645075.jpg)
-1787645074.jpg)
-1787645074.jpg)
-1787645073.jpg)
-1787645074.jpg)
-1787645075.jpg)