रसियामा जारी विश्वकप फुटबलमा अब दुई वटा खेलहरू बाँकी छन्। भोलि शनिबार तेस्रो स्थानका लागि इंल्याण्ड र बेल्जियमबीच हुनेछ भने उपाधिका लागि फ्रान्सले क्रोएसियाबीच हुनेछ।
यसै सन्दर्भमा हाम्रो स्टुडियोमा खेल सुधारक विशेषज्ञ नवल गुरूङ र राष्ट्रिय टोलीका नियमति खेलाडी बिक्रम लामा प्रत्यक्ष हुनुहुन्छ। हेर्नुहोस् LIVE
तपाईँसँग केही प्रश्न भए हामीलाई राख्नुहोला।