आज विश्वकप फुटबलको अन्तिम खेल हुँदैछ।
आज क्रोएसिया र फ्रान्स भिड्दैछन्। आज नेपाली समयअनुसार खेल ८: ४५ मा हुँदैछ।
यसअघि शनिबार भएको खेलमा तेस्रो स्थान इंल्याण्डलाई हराउँदै बेल्जियमले हात पारेको छ।
यसै सन्दर्भमा हाम्रो स्टुडियोमा राष्ट्रिय टोलीका नियमित खेलाडी विक्रम लामा प्रत्यक्ष हुनुहुन्छ। हेर्नुहोस् LIVE
तपाईंसँग केही प्रश्न भए हामीलाई राख्नुहोला।