बन्दिपुर गाउँपालिका–२ स्थित मुकुन्देश्वरीमा निर्माण गरिएको चार किलोमिटर लामो मिनीग्रेटवाल । पछिल्लो समय बन्दिपुरको मिनीग्रेटवाल हेर्न आउने आन्तरिक पर्यटकहरुको संख्या बढ्दै गएको सो गाउँपालिका कार्यालयले जनाएको छ । तस्वीरः सानेबहादुर नेपाली/राससघुमफिर समाचार
‘मिनी ग्रेटवाल’ पर्यटकको पहिलो रोजाइ
सानेबहादुर नेपालीआइतबार, चैत २९, २०७७
घुमफिर समाचार
घरबास प्रवर्द्धनमा महिला पर्यटन व्यवसायी
सेतोपाटी संवाददाताआइतबार, चैत २९, २०७७