शम्भु धिताल र मेलिना राईको स्वरमा ‘पिरतीको भिषा’ रिलिज भएको छ।
गीतमा शब्द र संगीत पनि धितालको नै हो।
गीतको भिडिओमा प्रकाश सपुत र अस्मिता ढकालको साथमा रमा थपलिया र शम्भु धिताल फिचर्ड छन्।
प्रविण भट्टले सम्पादन गरेको भिडिओमा छायांकन करण छिसिरको छ।
समाजमा विद्धमान कथित तल्लो र उपल्लो जातको प्रेमको कथालाई भिडिओमा जोडिएको छ।