रसियामा जारी २१औं संस्करणको फिफा विश्वकप २०१८ मा आजदेखि सेमिफाइनलका खेलहरू हुँदैछन्।
आज राति एक पटकको विश्व विजेता फ्रान्सले पछिल्लो समय उत्कृष्ट प्रदर्शन गर्दै आएको बेल्जियमको सामना गर्दैछ। सेतोपाटी स्टुडियो राष्ट्रिय टोलीका खेलाडी बिक्रम लामा र टेलिटकका एचआर म्यानेजर सन्जिवकुमार झा हुनुहुन्छ। तपाईँसँग आजका खेलबारे केही प्रश्नहरू भए हामीलाई टिपाउनुहोस् वा कमेन्ट बक्समा गएर कमेन्ट गर्न सक्नुहुन्छ। हामील अतिथिसँग जवाफ खोज्ने कोशिश गर्नेछौ।
हेर्नुहोस् LIVE