एनएमबी बैंकले बचतकर्ताका लागि नयाँ ब्याजदर ल्याएको छ।
पछिल्लो समय निक्षेप थुप्रिन थालेपछि बचतमा पनि ब्याजदर घट्दै गएको थियो। यस्तोमा एनएमबीले साना बचतकर्तालाई पनि फाइदा हुनेगरी ब्याजदर ल्याएको बताएको छ।
बैंकले बचतमा ५.१ प्रतिशतसम्म र मुद्दतीमा ८.१ प्रतिशतसम्म ब्याजदर दिइरहेको छ।