सिभिल बैंकले सुरेन्द्र ढकाल फाउन्डेसनलाई सामुदायिक विद्यालयलाई सहयोग गरेको छ।
सिभिल बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार पोखरेलले सहयोग रकम फाउन्डेसनका अध्यक्ष सुरेन्द्र ढकाललाई प्रदान गरे।
यो बैंकको ११४ शाखाहरु, ८ एक्सटेन्सन काउन्टर, ८९ एटिएम छन्।