सर्बोत्तम सिमेन्टको साधारण सभा सम्पन्न भएको छ। उक्त सभाले आव २०७६÷०७७ सम्मको मुनाफाबाट हालको चुक्ता पूजिँको १९.११८ प्रतिशत बोनस दिने निर्णय गरेको छ।
त्यस्तै, शेयर तथा कर प्रयोजनको लागि १.००६ प्रतिशत नगद लाभांश दिने भएको छ।
कम्पनिको अधिकृत पूँजि ५ अर्ब र जारी पूँजि ४ अर्ब ६५ हुने भएको छ।