महालक्ष्मी विकास बैंकले सम्यक डाइग्नोस्टिकबीचसँग मंगलबार सम्झौता गरेको छ। बैंकले आफ्ना ग्राहकहरुका लागि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले सम्झौता गरेको बताएको छ।
सम्झौताअनुसार ग्राहकहरुले सम्यक डाइग्नोस्टिकको प्रयोगशालामा स्वास्थ्य परीक्षण गराउँदा १० प्रतिशत आकर्षक छुट पाउन सक्नेछन्। यो बैंकको १०३ वटा शाखाहरु छन्।