विदेशी मुद्राको विनिमय दरमा दैनिक फेरबदल भइरहन्छ। विदेशबाट र विदेशमा पैसा पठाउँदा मुद्राको दर बुझेर कारोबार गर्दा पाउने र पठाउने हिसाबमा अन्योल हुँदैन।
बाणिज्य बैंकहरूमा पैसा सटही गर्दा केही रकम फरक पर्न सक्ने राष्ट्र बैंकले जनाएको छ।
हेर्नुहोस् आजको विनिमय दर