आजका तस्बिरहरू-माघ ११
जुम्लाको तिला गाउँपालिकास्थित सापुली गाउँमा रहेको त्रिवेणी हिन्दु धर्मावलम्बीका लागि आस्थाको केन्द्र हो, जुम्ला बजारबाट एक घण्टाको दूरीमा यहाँ पुग्न सकिन्छ। फोटोः सरोज शाही, फोटोनेपाल/नेपाल पर्यटन बोर्ड
त्रिवेणीजुम्लाको तिला गाउँपालिकास्थित सापुली गाउँमा रहेको त्रिवेणी हिन्दु धर्मावलम्बीका लागि आस्थाको केन्द्र हो, जुम्ला बजारबाट एक घण्टाको दूरीमा यहाँ पुग्न सकिन्छ। फोटोः सरोज शाही, फोटोनेपाल/नेपाल पर्यटन बोर्ड
जुम्लाको तिला गाउँपालिकास्थित सापुली गाउँमा रहेको त्रिवेणी हिन्दु धर्मावलम्बीका लागि आस्थाको केन्द्र हो, जुम्ला बजारबाट एक घण्टाको दूरीमा यहाँ पुग्न सकिन्छ। फोटोः सरोज शाही, फोटोनेपाल/नेपाल पर्यटन बोर्ड
सिकारूकाठमाडौंमा भिभीआइपी सवारी सुरक्षाका लागि मोटरसाइकल चालकलाई आवश्यक तालिम लिँदै नेपाल प्रहरीका जवानहरू। तस्वीर: नवीनबाबु गुरूङ/सेतोपाटी
जुम्लाको तिला गाउँपालिकास्थित सापुली गाउँमा रहेको त्रिवेणी हिन्दु धर्मावलम्बीका लागि आस्थाको केन्द्र हो, जुम्ला बजारबाट एक घण्टाको दूरीमा यहाँ पुग्न सकिन्छ। फोटोः सरोज शाही, फोटोनेपाल/नेपाल पर्यटन बोर्ड
थाक्रामा राखिएका मकैताप्लेजुङको फुङ्लिङ नगरपालिका-९, सुकेटारका किसानले जोहो गरेर थाक्रामा राखेको मकै। तस्बिर: दिलकुमार लिम्बू/रासस
जुम्लाको तिला गाउँपालिकास्थित सापुली गाउँमा रहेको त्रिवेणी हिन्दु धर्मावलम्बीका लागि आस्थाको केन्द्र हो, जुम्ला बजारबाट एक घण्टाको दूरीमा यहाँ पुग्न सकिन्छ। फोटोः सरोज शाही, फोटोनेपाल/नेपाल पर्यटन बोर्ड
बाँसखर्कका कृषक सुन्तला टिप्दैम्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कका कृषक सुन्तला टिप्दै। बाँसखर्कका कृषकलाई सुन्तला बजार पठाउने चटारो छ। तस्वीर:सन्तोष गौतम/रासस
जुम्लाको तिला गाउँपालिकास्थित सापुली गाउँमा रहेको त्रिवेणी हिन्दु धर्मावलम्बीका लागि आस्थाको केन्द्र हो, जुम्ला बजारबाट एक घण्टाको दूरीमा यहाँ पुग्न सकिन्छ। फोटोः सरोज शाही, फोटोनेपाल/नेपाल पर्यटन बोर्ड
बदाम बिक्री गर्न सडक छेउम बसेका महिलाआफ्नो दैनिकी चलाउन घोराहीको तुलसीपुरचोक नजिकै सडक छेउमा बदाम र मकैको व्यापार गर्न उपभोक्ताको प्रतीक्षामा बसेका महिला। तस्बिर:रञ्जिता अधिकारी/रासस
प्रतिक्रिया दिनुहोस्