आजको तस्विरहरु-जेठ १३
जुम्ली काली मार्सी धान खेतमा रोप्दै जुम्लाको हिमा गाउँपालिकाका–३ का किसान। यो समयमा यहाँका किसानलाई मार्सी धान रोप्न चटारो परेको छ। तस्वीर:विजय रावत/रासस
किसानलाई मार्सी धान रोप्न चटारोजुम्ली काली मार्सी धान खेतमा रोप्दै जुम्लाको हिमा गाउँपालिकाका–३ का किसान। यो समयमा यहाँका किसानलाई मार्सी धान रोप्न चटारो परेको छ। तस्वीर:विजय रावत/रासस
जुम्ली काली मार्सी धान खेतमा रोप्दै जुम्लाको हिमा गाउँपालिकाका–३ का किसान। यो समयमा यहाँका किसानलाई मार्सी धान रोप्न चटारो परेको छ। तस्वीर:विजय रावत/रासस
मेयरको कुराकाठमाडौँ महानगरपालीकाको मेयर पदमा निर्वाचित भएको घोषणा पछि सभागृहमा संचारकर्मीहरुसंग कुराकानी गर्दै बालेन शाह। त्यसपछि बलेन समर्थकहरुका साथ आफ्ना मतदाताहरुलाई धन्यवाद दिन -यालीमा सहभागी भएका थिए। तस्विर : नवीनबाबु गुरुङ/सेतोपाटी
जुम्ली काली मार्सी धान खेतमा रोप्दै जुम्लाको हिमा गाउँपालिकाका–३ का किसान। यो समयमा यहाँका किसानलाई मार्सी धान रोप्न चटारो परेको छ। तस्वीर:विजय रावत/रासस
समर्थकको साथकाठमाडौँ महानगरपालिकाको नव-निर्वाचित उप-मेयर सुनिता डंगोललाई राष्ट्रिय सभागृहबाट बोकेरै बिजयी -यालीमा लैजादै समर्थकहरु। तस्विर : नवीनबाबु गुरुङ/सेतोपाटी
जुम्ली काली मार्सी धान खेतमा रोप्दै जुम्लाको हिमा गाउँपालिकाका–३ का किसान। यो समयमा यहाँका किसानलाई मार्सी धान रोप्न चटारो परेको छ। तस्वीर:विजय रावत/रासस
कारबाहीको माग राख्दै र्‍यालीमहिलामाथि हुँदै आएको बलात्कार लगायतका जघन्य हिंसाका घटनामा संलग्नलाई हदैसम्मको सजायको माग गर्दै शुक्रबार दमकमा निकालिएको र्‍यालीमा सहभागी। तस्बिर: यज्ञराज आङदेम्बे/रासस
जुम्ली काली मार्सी धान खेतमा रोप्दै जुम्लाको हिमा गाउँपालिकाका–३ का किसान। यो समयमा यहाँका किसानलाई मार्सी धान रोप्न चटारो परेको छ। तस्वीर:विजय रावत/रासस
लेतेमा कालोपत्र सडकमुस्ताङको थासाङ गाउँपालिका–४, लेतेमा कालोपत्र गरिएको सडक। बेनी–जोमसोम–कोरला सडक आयोजनाको कैकुखोलादेखि लेते हुँदै खन्तीसम्मको १६ किलोमिटर दूरीमा कालोपत्र गरिएको छ। तस्बिर: सन्तोष गौतम/रासस
प्रतिक्रिया दिनुहोस्