आजका तस्बिर- असार १२
सहरी विकास मन्त्रीबाट राजीनामा दिएपछि मन्त्रालयमा पत्रकार सम्मेलनमा भावुक हुँदै एकीकृत समाजवादीकी सासंद रामकुमारी झाक्री। तस्बिर: नवीनबाबु गुरूङ/ सेतोपाटी
रामकुमारी झाक्रीसहरी विकास मन्त्रीबाट राजीनामा दिएपछि मन्त्रालयमा पत्रकार सम्मेलनमा भावुक हुँदै एकीकृत समाजवादीकी सासंद रामकुमारी झाक्री। तस्बिर: नवीनबाबु गुरूङ/ सेतोपाटी
सहरी विकास मन्त्रीबाट राजीनामा दिएपछि मन्त्रालयमा पत्रकार सम्मेलनमा भावुक हुँदै एकीकृत समाजवादीकी सासंद रामकुमारी झाक्री। तस्बिर: नवीनबाबु गुरूङ/ सेतोपाटी
काजलकलीकेही दिनदेखि बिरामी भएर चितवनको सौराहामा ढलेकी काजलकली नामकी हात्तीले आइतबार प्राण त्यागेकी छ। तस्बिर: शिरलाल परियार
सहरी विकास मन्त्रीबाट राजीनामा दिएपछि मन्त्रालयमा पत्रकार सम्मेलनमा भावुक हुँदै एकीकृत समाजवादीकी सासंद रामकुमारी झाक्री। तस्बिर: नवीनबाबु गुरूङ/ सेतोपाटी
कालीमार्सी धान रोप्दै किसानजुम्लाको तातोपानी गाउँपालिका–१ बाइराँका किसान खेतमा कालीमार्सी धान रोप्दै। तस्बिर: विजय रावत/रासस
सहरी विकास मन्त्रीबाट राजीनामा दिएपछि मन्त्रालयमा पत्रकार सम्मेलनमा भावुक हुँदै एकीकृत समाजवादीकी सासंद रामकुमारी झाक्री। तस्बिर: नवीनबाबु गुरूङ/ सेतोपाटी
मकैबाली कुर्दै किसानमकैबाली बाँदरले नास गर्ने डरले बारीमै छाप्रो हालेर बसेका म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ औलाका किसान। तस्बिर: कमल खत्री/रासस
सहरी विकास मन्त्रीबाट राजीनामा दिएपछि मन्त्रालयमा पत्रकार सम्मेलनमा भावुक हुँदै एकीकृत समाजवादीकी सासंद रामकुमारी झाक्री। तस्बिर: नवीनबाबु गुरूङ/ सेतोपाटी
लामबद्ध भक्तजनगोरुसिङ्गे सन्धिखर्क सडकखण्डमा पर्ने अर्घाखाचीको सुपादेउराली मन्दिर र त्यस वरिपरिको बजार। उक्त मन्दिरमा दैनिक सयौं मानिसहरू पूजापाठको लागि जाने गर्छन्। तस्बिर: नरेश केसी/रासस
प्रतिक्रिया दिनुहोस्