बधाइ!सिंहदरबारस्थित कार्यालयमा नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठलाई स्वागत गर्दै कर्मचारी। तस्बिर: नवीनबाबु गुरूङ
नाचौंनेकपा एकीकृत समाजवादीको पहिलो केन्द्रीय परिषद बैठकमा नाचगान गर्दै सदस्यहरू। तस्बिर: नवीनबाबु गुरूङ
एकीकृत समाजवादीका मन्त्रीले लिए सपथनेकपा (एकीकृत समाजवादी) का चार जना नयाँ मन्त्रीले सपथ लिएका छन्। सोमबार बिहान राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित सपथ समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ मन्त्रीहरूलाई सपथ खुवाएकी हुन्। तस्बिर: राष्ट्रपति कार्यालय
मलको माग गर्दै धर्नारासायनिक मल तथा गुणस्तरीय बिउ विजन किसानलाई उपलब्ध गराउन माग गर्दै कृषि ज्ञान केन्द्र पर्साको मूलद्वारमा सोमबार धर्ना बसेका राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा कार्यकर्ता। तस्वीर: विजय कुमार महतो/रासस
रोपाइँको चटारोबागलुङ नगरपालिका–८ सिगानाको बेसीफाँटमा रोपाइँ गर्दै किसान। लगातारको पानीले बागलुङमा धमाधम धान रोपाइँ भइरहेको छ। तस्बिरः खेमराज गौतम/रासस