पुल मर्मतनेपालको महाकाली पारीका चाँदनी दोधारा जोड्ने झोलुंगे पुल मर्मत गर्दै मजदूर। तस्वीर: बासुदेव पौडेल, रासस
जुजु धौअसार १५ को लागि भक्तपुरमा जुजु धौ बनाउँदै व्यवसायीहरू। नेपाली लोक परम्परा अनुसार असार १५ मा रोपाइँ महोत्सव गरी दही चिउरा खाने प्रचलनले दहीको माग उच्च हुने गर्छ। भक्तपुरमा जुजु धौ व्यवसायी करिब एक सयको हाराहारीमा छन्। तस्वीर: लक्ष्मी गारु, रासस