आजका तस्बिर- असार १६
नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका नवगठित नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतम। तस्बिरः केपी शर्मा ओलीको सचिवालय
वाम एकताको पहलनेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका नवगठित नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतम। तस्बिरः केपी शर्मा ओलीको सचिवालय
नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका नवगठित नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतम। तस्बिरः केपी शर्मा ओलीको सचिवालय
नदी नियन्त्रण कार्य गरिँदैबाढीले क्षति पुर्‍याएको मेलम्ची पुलबजारमा नदी नियन्त्रणको कार्य गरिँदै। तस्बिरः देवराज सुवेदी/रासस
नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका नवगठित नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतम। तस्बिरः केपी शर्मा ओलीको सचिवालय
गोरू जोत्दै विद्यार्थीतनहुँको म्याग्दे गाउँपालिका–१ माथिल्लो गुणादीस्थित खेतमा बुधबार धान रोप्दै दमौलीस्थित गोरखकाली बोर्डिङ स्कुलका विद्यार्थी। तस्बिर: कृष्ण न्यौपाने/रासस
नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका नवगठित नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतम। तस्बिरः केपी शर्मा ओलीको सचिवालय
योगनवीन आनन्द योग केन्द्र म्याग्दीले बिहीबारदेखि बेनी बजारको मंकाः खलःको भवनमा सुरू गरेको योग शिविरमा योगाभ्यासमा सर्वसाधारण। तस्बिर: ध्रुवसागर शर्मा/रासस
नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका नवगठित नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतम। तस्बिरः केपी शर्मा ओलीको सचिवालय
राष्ट्रपति भण्डारीसमक्ष ओहोदाको प्रमाणपत्र पेशराष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राष्ट्रपति भवन शीतलनिवासमा बिहीबार ओहोदाको प्रमाणपत्र पेश गर्दै नेपालका लागि मित्रराष्ट्र गणतन्त्र भारतका आवासीय राजदूत नवीन श्रीवास्तव। तस्बिरः प्रदीपराज वन्त/रासस
प्रतिक्रिया दिनुहोस्