सर्वोच्च बारका पदाधिकारीलाई दिएको वचनमा एकछिन पनि अडिएनन् प्रधानन्यायाधीश

कार्की र भट्टराईले इजलास छाड्दै भने- प्रतिनिधिसभा विघटनको विषय नेकपाको नामसम्बन्धी मुद्दासँग सम्बन्धित छैन भन्न हाम्रो ज्ञान, विवेक र न्यायिक धर्मले दिँदैन
शोभा शर्मा

शोभा शर्मा

काठमाडौं, जेठ १८