सर्वोच्चले प्रधानमन्त्री र राष्ट्रपति कार्यालयलाई दियो फाइल बुझाउन सात दिन, ४ जनाको एमिकस क्युरी बनाइने

दुबै पक्षका वकिललाई बढीमा १५/१५ घन्टा बहस गर्न दिइने, सर्वोच्च प्रांगणमा बहस सुन्ने व्यवस्था गर्न निर्देशन
शोभा शर्मा

शोभा शर्मा

काठमाडौं, जेठ २६