एमाले केन्द्रीय कमिटीमा नयाँ प्रयोग: अध्यक्षको प्रतिवेदनमाथि बोल्न दिइएन, सुझाव भए लेख्न भनियो

एक केन्द्रीय सदस्य भन्छन्- बैठकमा प्रवचन भयो, मौन धारणा भयो अनि अनुमोदन भयो
सन्जिब बगाले

सन्जिब बगाले

काठमाडौं, चैत १०