प्रभु बैंकले अनलाइन खाता खोल्न सकिने सुविधा ल्याएको छ।
सूचना प्रविधिको उपयोग गर्दै आप्mनो घर, कार्यालय तथा जुनसुकै स्थानबाट अझै सरल र सहज रुपमा बैंकमा अनलाईन खाता खोल्न सक्ने छ।
अनलाइन खाता खोल्न आवश्यक कागजात तथा विवरणहरु सजिलै अपलोड गर्न सकिने बैंकको भनाइ छ।यो सम्पूर्ण प्रकृयाको लागि बैंकको वेबसाइटमा रहेको ‘अनलाइन ए्सी ओपनि’ बटन क्लिक गर्नुपर्नेछ ।