सिद्धार्थ बैंकले आफ्नो नयाँ शाखा कालीमाटीमा खोलेको छ।
बैंकको कालीमाटी शाखाको उद्घाटन प्रतिनिधि सभा सदस्य जीवनराम श्रेष्ठ तथा सिद्धार्थ बैंक सञ्चालक समितिका अध्यक्ष मनोजकुमार केडियाले गरे।
बैंकका देशभर १५३ शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०० शाखारहित बैंकिङ्ग सेवा, १६२ एटिएम र १३ हजार बढी पियोएस मेसिन छन्।