ज्योतिलाईफ इन्स्योरेन्स कम्पनीले नेपाल मेडीसीटी हस्पिटलसंग सम्झौता गरेको छ।
सम्झौता अनुसार इन्स्योरेन्समा आबद्ध निश्चत मापदण्ड पूरा गरेका ग्राहक,अभिकर्ता,कर्मचारी तथा शेयरधनीलाई विशेष कार्ड जारी गरिने छ।
उक्त कार्डबाहक तथा निजका परिवारका सदस्यहरुले हस्पिटलबाट उपलब्धहुने स्वास्थ्यउपचार सेवामा प्राथमिकता तथा भुक्तानी गरिने बिल रकममा विशेष छुट प्राप्तगर्नेछन्।
सम्झौतापत्रमा स्योरेन्सका कार्यकारी उप–प्रमुख प्रकाशबिक्रम खत्री र हस्पिटलका महाप्रबन्धक विजय रिमालले हस्ताक्षर गरे।