सिद्धार्थ बैंकले बर्दियाको बाँसगढीस्थित शाखाको नयाँ शाखा खुलेको छ।
शाखाको उद्घाटन बाँसगढी नगरपालिकाका उपमेयर सुष्मा चौधरीले गरिन्। बैंकका देसभरि १५३ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०० शाखारहित बैंकिङ्ग सेवा, १६५ एटिएम र १३ हजार बढी पियोएस मेसिन छन्।