मुक्तिनाथविकास बैंकले महानगरीय प्रहरी वृत्त (सामुदायिकशाखा) कमलपोखरीको अगाडि सडक पेटी बाहेकको खालीचौंरमा वातारण मैत्री हरित गार्डेन बनाएको छ।
काठमाडौं महानगरपालिका वडा नं १ र महानगरीय प्रहरी वृत सामुदायिक शाखासंग सहकार्य गरी बैंकले गार्डेन बनाएको हो। बैकंले कमलपोखरी टोललाई थपआकर्षित तथा सफा राख्नका लागि गार्डेन बनाएको बताएको छ।