सिटिजन लाइफ इन्स्योरेन्सले आफ्नो ७३ औं शाखा कलैया बारामा संचालन गरेको छ।
इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले शाखाको उद्घाटन गरे।कलैयाका स्थानीय बासिन्दालाई बीमा योजनाहरु सम्बन्धि जानकारी प्रदान गर्न तथा सहज र सरल बीमा शुल्क भुक्तानी गर्न शाखा खोलेको बैंकले जानकारी दिएको छ।
बैंकका देसभरि ७३ शाखा कार्यालयहरु छन् ।