सिभिल बैंकले सुनसरी जिल्लाको दुहवीमा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन दुहवी नगरपालिकाका नगर प्रमुख बेद नारायण गच्छदारले गरेका थिए।
बैंकिङ पहुँच विस्तार गरी बचत तथा ऋण विस्तार गर्ने लक्ष्यअनुसार बैंकले शाखा विस्तारलाई तीब्रता दिएको छ।
प्रकाशित मिति: आईतबार, साउन २६, २०७६, १८:२७:००