नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गएको आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई १२ प्रतिशत लाभांश दिने घोषणा गरेको छ।
कम्पनीले २.५ प्रतिशत बोनश शेयर दिने प्रस्ताव पनि गरेको छ।
कम्पनीको सञ्चालक समितिले गरेको यो प्रस्ताव साधारणसभाबाट पारित भएपछि वितरण हुने छ।