क्यू पे सर्भिसले नेपाल राष्ट्र बैंकबाट भुक्तानी सेवाप्रदायकको अनुमति पाएको छ। केन्द्रीय बैंकले उक्त संस्थालाई भुक्तानी तथा फर्स्यौट नियमनअनुसार अनुमति दिएको हो।
क्यू पे सन् २०१६ मा स्थापना भएको हो।
यसले क्यूआर कोड स्क्यानरमा आधारित मोबाइल वालेट ल्याएको छ। यसबाट कोड स्क्यानर गरी भुक्तानी गर्न सकिन्छ।