अपि पावर कम्पनी लिमिटेडले सेयरधनीहरुलाई ५ प्रतिशत बोनस शेयर दिने भएको छ। कम्पनीले अर्थिक बर्ष २०७४/७५ को मुनाफाबाट पारित गरिएको ५ प्रतिशत वोनश शेयर दिने निर्णय गरेको हो।
नेपाल धितोपत्र बोर्डमा दर्ता भइसकेको र त्यसपछि नेपाल स्टक एक्सचेन्ज मा शुचिकरण भएपछि सेयरधनीको डिम्याट खातामा पठाईने कम्पनीले जानकारी दिएको छ।