लक्ष्मी बैंकले एकै दिन २ शाखा सञ्चालनमा ल्याएको छ।
बैंकले मोरङको रंगेली र काठमाडौंको कपनमा शाखा सञ्चालन गरेको हो। योसँगै बैंकका शाखा संख्या ११५ पुगेको छ।
बैंकले योसँगै २ एक्सेन्शन काउन्टर र ४ हस्पिटल सेवा काउन्टर, १४० एटिएम, २५०० भन्दा बढि रेमिटेन्स एजेन्ट तथा ६४ शाखा रहित बैंकिङ्गएजेन्टहरुबाट सेवा दिइरहेको छ।