प्राइम कमर्सियल बैंक लिमिटेडले किर्तिपुर नगरपालिकामा नयाँ शाखा संचालनमा ल्याएको छ।
बैंकले बुधबारदेखि नयाँ शाखा संचालनमा ल्याएको हो।
आज एक समारोहकाबीच बैंकका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले उक्त शाखाको उद्घाटन गरे।
यो शाखाको संचालनपछि बंैकको शाखा कार्यालय संख्या ९६ पुगेको छ ।