सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले भोजपुर जिल्लाको बिद्योदय माध्यमिक विद्यालयलाई संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत भौतिक सामग्रीहरु सहयोग प्रदान गरेको छ ।
९३ वटा शाखा, ९० वटा ए.टि.एम. र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट बैंकले लाख ग्राहकलाई सेवा दिइरहेको जनाएको छ।