प्रभु बैंकले धनुषा जिल्ला, जनकपुर उपमहानगरपालिकाको जिल्ला प्रशासन कार्यालयमा एक्स्टेन्सन काउन्टर संचालनमा ल्याएको छ।
उक्त एक्स्टेन्सन काउन्टरको उद्धघाटन शुक्रबार धनुषाका प्रमुख जिल्ला अधिकृत प्रदिप राज कडेंलले गरे।
हालसम्म प्रभु बैंककाे २०८ वटा शाखा कार्यालय, १५८ वटा एटिएम, ४६ वटा एक्स्टेन्सन काउण्टर तथा १७ वटा शाखारहित बैंकिङ सेवा रहेकाे छ।