अम्बे स्टील्स्ले नेपाल सरकारद्वारा स्थापित कोरोनाभाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा २५ लाख दिएको छ।
अम्बे स्टीलस्का अध्यक्ष शोभाकर (हरि) न्यौपानेले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टलाई २५ लाखको चेक दिएका हुन्।
आगामी दिनहरुमा पनि सहयोग गर्ने अम्बे स्टील्स्को प्रतिवद्धता छ।